arrow

मेक्सिकोमा ७.४ म्याग्नेच्यूटको भूकम्प, हजारौं मानिस हताहत भएको आशंका

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
earthquake.530x298_.jpg

काठमाडौं । दक्षिणी मेक्सिकन शहरमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । शहरमा नै गएको यति शक्तिशाली भूकम्पकाकारण हजारौं मानिस हताहत भएको हुनसक्ने आशंका गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

भर्खरैमात्रै गएको भूकम्पको क्षति संकलन गरिएको छैन । नेपाली समय अनुसार ठीक १२  बजे गएको सो भूकम्प ७.४ म्याग्नेच्यूटको रहेको रोयटर्सले जनाएको छ । अमेरिकन जियोलोजिकल सर्भेका अनुसार भने त्यो भूकम्प ७.१ म्याग्नेच्यूटको मात्रै हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ