arrow

चौध दिनदेखि थापा बेपत्ता

logo
प्रकाशित २०७४ असोज ९ सोमबार
Palpa_District.png

रामपुर । चौध दिनदेखि हराइरहेकी रामपुर नगरपालिका– ८ कुमराङ बस्ने एक महिला अझै फेला पर्न सकेकी छैनिन् । 

गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उनी फेला पर्न सकेकी छैनिन् । 

सोही दिन दिउँसो उनकै घर नजिकै रहेको कालिगण्डकी नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले एक शव देखे पनि अहिलेसम्म पहिचान भने हुन नसकेको रामपुर नगरपालिका– ८ का वडा अध्यक्ष बोमबहादुर नामजाली बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ