-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याग्दी । म्याग्दीको मंगला गाँउपालिका १ कुहुमा बलेरो जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन् ।
घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भिर घाईते हुनेमा बसमा सवार स्थानिय १८ वर्षिय बुद्धीमान थापा,१९ वर्षिय नबिन घर्ती र २४ वर्षिय रबिस केसी रहेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको मणिपाल अस्पताल पोखरा र जिल्ला अस्पतालमा उपाचर भैरहेको छ।
आइतबार राति ७ः४५ बजे ग १ ज ८७९२ नम्बरको बलेरो जिप सडकबाट अज्दाजी १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
चालक फरार रहेकाले खोजिकार्य भैरहेको स्थानिय प्रहरीले जानकारी दिएको छ ।