arrow

म्याग्दीमा बलेरो जिप दुर्घटना, ८ जना घाइते, ३ गम्भीर

logo
प्रकाशित २०७४ असोज १६ सोमबार
accident-final.jpeg

म्याग्दी । म्याग्दीको मंगला गाँउपालिका १ कुहुमा बलेरो जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । 

घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । 

गम्भिर घाईते हुनेमा बसमा सवार स्थानिय १८ वर्षिय बुद्धीमान थापा,१९ वर्षिय नबिन घर्ती र २४ वर्षिय रबिस केसी रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको मणिपाल अस्पताल पोखरा र जिल्ला अस्पतालमा उपाचर भैरहेको छ। 

आइतबार राति ७ः४५ बजे ग १ ज ८७९२ नम्बरको बलेरो जिप सडकबाट अज्दाजी १०० मिटर तल खस्दा दुर्घटना भएको हो । 

चालक फरार रहेकाले खोजिकार्य भैरहेको स्थानिय प्रहरीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ