संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश
प्रकाशित २०७४ असोज १६ सोमबार
839
Shares
लुम्बिनी। नेपाली काँग्रेस रुपन्देहीद्वारा स्थानीय मझगाँवामा आज आयोजित कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्यद्वय बसिउद्दिन खाँ, फकरुद्दिन खाँ, नेपाल लोकतान्त्रिक फोरमका वशिष्ठमणि त्रिपाठी, युवा व्यवसायी प्रमोद यादवसहित सयौं नेता कार्यकर्ता कांगे्रसमा प्रवेश गरेका छन्।
उनीहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालगायत नेताहरुले पार्टी प्रवेश गराएका थिए। रासस