arrow

क्यालिफोर्नियाको जंगलमा आगलागी, कम्तिमा १० जनाको मृत्यु, थुप्रै सम्पर्कविहिन

logo
प्रकाशित २०७४ असोज २४ मंगलबार
fired-california.jpeg

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भिषण आगलागी भएको छ । आगलागीमा परी कम्तिमा १० जनाको मृत्यु भइसकेको स्थानीय अधिकारीले बताएका छन् । 

डँढेलोसँगै तीब्र गतिमा आएको हावाको बेगका कारण आगो नजिकैको बस्तीसम्म फैलिएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

वाइन बनाउन प्रयोग गरिएको क्षेत्रको छेउमा रहेको जंगलमा आगलागीपछी थुप्रै मानिस सम्पर्कविहिन भएका छन् ।

आगलागीबाट थुप्रै घर जलेर ध्वस्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ