arrow

विजयकुमार पाण्डे अन्नपूर्णको ग्रुप एडिटर

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
vijay-kumar-pandey.jpg

काठमाडौं । वरिष्ठ पत्रकार विजयकुमार पाण्डे अन्नपूर्णको ग्रुप एडिटर भएका छन् ।

बिहिबार बसेको अन्नपूर्णको विशेष बैठकले पाण्डेलाई ग्रुप एडिटरको जिम्मा दिएको हो ।

अन्नपूर्ण अन्तर्गत अहिले अन्नपूर्ण पोष्ट दैनिक, एपी वान एचडी टेलिभिजन, अन्नपूर्ण टुडे, सम्पूर्ण, अन्नपूर्ण पोष्ट डट कम र रेडियो रहेका छन् ।

पाण्डेले एपीवान टेलिभिजनमा दिशानिर्देश कार्यक्रम संचालन गर्दै आएका छन् ।

यसअघि उनी लामो समय कान्तिपुर ग्रुपमा रहेका थिए ।

त्यसपछि नेपाल टेलिभजनदेखि चल्दै आएको ‘दिशानिर्देश’ कार्यक्रमबाटै उनी चर्चित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ