arrow

काँग्रेस बैठक चल्दै, आईतबारै पदाधिकारी चयन हुने सम्भावना

logo
प्रकाशित २०७४ असोज २९ आइतबार
congress-balautar.jpg

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक चलिरहेको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पदाधिकारी रिक्त रहेको पदाधिकारी चयन गर्ने सम्भावना रहेको नेपाली काँग्रेसले जनाएको छ ।

मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र नेपाली काँग्रेसबीच पार्टी एकीकरण हुनु अघि यस विषयमा छलफल गर्नको लागि बैठक बसिरहेको हो । अहिले नेपाली काँग्रेसको मुख्य ४ पदाधिकारीको पद रिक्त रहेको छ । 

पार्टी उपसभापति, महामन्त्री, सहमहामन्त्री र प्रवक्ताको पद रिक्त रहेको छ । यही पदमा सम्भवतः आईतबार नै नियुक्त हुने सम्भावना देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ