arrow

मालेले निकाल्यो ४ पोलिटब्युरो सदस्य

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
cp-mainali-final.jpg.jpeg

काठमाडौं ।  नेकपा (माले)को स्थायी कमिटीको बैठकले ४ जना पोलिटब्युरो सदस्यलाई  साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

पार्टीको एकता विपरित गुटबन्दी र फुटपरस्त गतिविधिमा सकृय रहेको भन्दै उनिहरुलाई पार्टी बाट निष्कासन गरेको मालेले जनाएको छ । 

निष्कासन गरिएकामा पोलिटब्युरो सदस्यहरु हिक्मतबहादुर देउबा, गङ्गाप्रसाद चौधरी, विरेन्द्र थपलिया र केकस सीता महत देउबा रहेका छन् 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ