-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेकपा (माले)को स्थायी कमिटीको बैठकले ४ जना पोलिटब्युरो सदस्यलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
पार्टीको एकता विपरित गुटबन्दी र फुटपरस्त गतिविधिमा सकृय रहेको भन्दै उनिहरुलाई पार्टी बाट निष्कासन गरेको मालेले जनाएको छ ।
निष्कासन गरिएकामा पोलिटब्युरो सदस्यहरु हिक्मतबहादुर देउबा, गङ्गाप्रसाद चौधरी, विरेन्द्र थपलिया र केकस सीता महत देउबा रहेका छन्