प्रहरी जवानको लिखित परीक्षाको नतिजा सार्वजनिक, को को भए पास ? (सूचीसहित)
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
929
Shares
काठमाडौं । नेपाल प्रहरीको प्रहरी जवान जनपदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
गत वर्षको माघ २० गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिइ ०७४ भदौ २४ गते भएको लिखित परीक्षामा सहभागी भएकामध्ये विभिन्न समुह (खुल्ला र समावेशी) मा उनीहरु उत्तीर्ण भएका हुन् ।
उत्तीर्ण भएकाहरुको अन्तर्वार्ता ०७४ कार्तिक १५ गते हुने पनि जनाइएको छ । उत्तीर्ण भएकाहरुको नामावली निम्न छ –