arrow

आइन्सटाइनको खुसी सिद्धान्त विक्री

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
einstein-happy-principle.jpg

काठमाडौं । बैज्ञानिक अल्बर्ट आइन्सटाइनको खुसी सिद्धान्त विक्री भएको छ । 

आइन्सटाइनले लेखेको खुसीका दुई वटा नोट बोलकबोल बढाबढमा जेरुसेलममा १.६ मिलियनमा विक्री भएको हो । 

नोबेल पुरस्कार विजेता जर्मनीका भौतिकशास्त्री आइन्सटाइनले उक्त नोट सन् १९२२ मा कुरियरमार्फत जापानको टोकियो पठाएका थिए । 

उनले लेखेका थिए –यदि उनी भाग्यमानी भए उक्त नोट महत्वपुर्ण हुनेछ ।

आइन्सटाइन सधै विज्ञानमै केन्द्रित रहे तर उनले उक्त नोटमा उनले लक्ष्य प्राप्त गर्दैैमा खुसी मिल्ने ग्यारेन्टी नहुने तर्क गरेका छन् । 

German-born Swiss-US physicist Albert Einstein in Princeton (14 February 1950)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ