arrow

छठको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
Home_ministry_nepal.jpg.jpeg

काठमाडौँ।  सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि सार्वजनीक बिदा दिने भएको छ ।

यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ