काठमाडौँ। सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि सार्वजनीक बिदा दिने भएको छ ।
यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । रासस
Hamrakura.com