arrow

अफगानिस्तानमा १३ जना प्रहरी मारिए

logo
प्रकाशित २०७४ कार्तिक १२ आइतबार
Death-body-nepali-simbol.jpg.jpeg

अफगानिस्तान । अफगानिस्तानमा लडाकूको आक्रमणमा परी कम्तीमा १३ जना प्रहरी अधिकारी मारिएका छन् । 

सुरक्षा चेकपोष्टमा आइतबार एक पछि अर्को गरी भएको लडाकूहरुको आक्रमण अर्का एक जना प्रहरी हराइरहेको पनि अफगानीस्तानी सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

“तेह्र जनाभन्दा बढी सुरक्षाकर्मी तालिवान लडाकूहरको आक्रमणमा परी मारिएका छन्, लडाकूहरुले आइतबार विहानै कुन्दुज प्रान्तको खानबाड जिल्लामा रहेको सुरक्षा चेकपोष्टमा आक्रमण गरेका थिए,” जिल्ला प्रमुख हायातुल्लाह अमिरीले भने ।  सिन्हवा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ