arrow

केन्याटा ९८.२ प्रतिशत मतका साथ राष्ट्रपतीमा विजयी

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
auhuru_kenyata.jpg

केन्या ।  केन्यामा अक्टोवर २६ मा भएको विवादास्पद राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति उहुरु केन्याटा ९८.२ प्रतिशत मत प्राप्त गरी विजय भएको यहाँको निर्वाचन आयोगले सोमबार जनाएको छ । 

गत बिहीबार विवादकाबीच भएको निर्वाचनमा केन्याटलाई ७४ लाख ८३ हजार ८९५ मत परेको र उनका निकततम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले मात्रै ७३ हजार २२८ मत पाएको आयोगले जनाएको छ । 

ओडिङ्गाले निर्वाचन धाँधलीरहित हुने बिषयमा शङ्का व्यक्त गर्दै अन्तिम चरणमा आएर निर्वाचन बहिस्कार गरेका थिए । एएफ्पी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ