arrow

मन छुने भाषण मात्र होइन मिठो गीत समेत गाँउछन् विश्वप्रकाश (भिडियो)

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
BishwaPrakashSharma.jpg

काठमाडौ । विश्व बाल दिवसको अवसरमा काकडभिट्टामा युवाहरुले कन्सर्टको आयोजना गरेका छन् । सो कन्सर्टमा अचानक नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मा पुगे ।

चुनावी माहोलसँगै भोट माग्न व्यस्त बनेका नेता शर्माको उपस्थितिले स्टेजको माहोल नै फेरियो । मञ्च त पुगे तर कसैलाई भोट मागेनन् । उनले कन्सर्टमा दर्शकलाई सुमुधर गीत सुनाएर स्टेजबाट कार्यक्रम तर्फ लागे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ