arrow

भक्तपुरमा बम विष्फोट

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
bomb.jpeg

भक्तपुर ।  चाँगुनारायण नगरपालिका–६ हेल्थपोस्ट नजिकै ६:३० बजे बम पड्केको छ । मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी बम पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री र नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछानेको वस्तीमा सो बम विष्फोट गराइएको हो ।

मानवीय क्षति नभए पनि भौतिक क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रभाग खरिपाटीले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ