arrow

सिलिण्डर बम पड्काइयो 

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
cylinder-bomb.jpg

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सिलिण्डर बम पड्काएको छ । 

आइतबार राति ८ः १५ बजेको समयमा सूर्यपुरस्थित खेतको कल्भर्टमा अज्ञात समूहले ग्यास सिलिण्डर पड्काएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए । 

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ