arrow

उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल प्रहार, विश्वभरलाई खतरा

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
north-korea-missile3.jpg

काठमाडौं । उत्तर कोरियाले पुनः अर्को ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

उत्तरले दक्षिण कोरियालाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले प्रहार गरेको यो मिसाइल अन्तर महाद्विपीय ब्यालेष्टिक मिसाइल रहेको र बिश्वभरका लागि निकै नै खतरापूर्ण रहेको अमेरिकी रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।

उत्तर कोरियाको प्योङयाङ प्रान्तबाट प्रहार गरिएको यो मिसाइल ९६० किलोमिटर दुरी पार गरी जापानको सागरमा खसेको जनाइएको छ ।

अमेरिका र जापानले भने उत्तरको जवाफ दिने चेतावनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ