बम आक्रमणपछि पहिलो पटक सिफल चौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गगन थापा (भिडियो)
प्रकाशित २०७४ मंसिर १८ सोमबार
467
Shares
काठमाडौं । सोमबार विहान बुढानीलकण्ठ स्थित चपलीमा बम आक्रमण भएपछि सोमबारै साँझ पनि गगन थापा चुनावी सभामा सहभागी भएका छन् । साँझ काठमाडौंको सिफलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न उनी पुगेका हुन् ।
उनी टाउकोमा ब्याण्डेज लगाएकै अवस्थामा चुनावी सभामा सहभागी भएका छन् ।