arrow

अन्तमा यसो भन्दै गए विश्वप्रकाश शर्मा (भिडियो )

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार   विश्वप्रकाश शर्माले सामाजिम सञ्जाल  फेसबुक मार्फत अन्तिम भिडियो राख्दै मतदाता समक्ष अपिल गरेका छन् । गए राति मध्यान्न १२ बजे बाट मौन अवधी सुरु हुनु पूर्व उनले उक्त अपिल गरेका हुन्।

अघिल्लो चुनावमा ६ सय ८९ मतले उपविजेता बनेका शर्माले आफु सधैं जनताको सख दुःखको साथी भएर सधैं उत्रिएको बताए । उनले २०७० सालको चुनावमा  त्यस्तै भो  त्यसपाली , विश्वप्रकाश यसपाली भनेर सबैले आफुलाई साथ दिएको  बताए । उनले जनताको मतको पूर्ण सदुपयोग गर्ने पनि प्रतिबद्धता जनाएका छन्।

निर्वाचनको परिमाण आएको एक बर्ष भित्र समृद्धिको दस्ताबेज ल्याउन सक्नु पर्ने कुरालाई उनले उक्त सन्देश मार्फत दिएका छन्। आफ्नो जन्मभुमिको समृद्धिको साथको लागि यहाँको जनताको साथको आवश्यकता रहेको बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ