arrow

त्रिशूलीमा ट्रक खस्यो, एकको मृत्यु

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार

धादिङ । त्रिशूलीमा ट्रक खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । पृथ्वी राजमार्गको मलेखुनजिकैबाट ट्रक त्रिशुलीमा खसेको हो ।

ट्रकमा रहेका अन्य दुई जना घाइते भएका छन् । मकवानपुर, मनहरिका सुरेश थोकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगन्जबाट काठमाडौं अाइरहेकाे ना ६ क ९०८७ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको धादिङ प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ