arrow

काठमाडौंको छैमलेमा कम्युनिष्ट कार्यकर्ताले गरे काँग्रेसमाथि आक्रमण

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
attack2.jpg

काठमाडौं। काठमाडौंको छैमलेमा कम्युनिष्ट कार्यकर्ताले नेपाली काँग्रेसका कार्यकर्तामाथि आक्रमण गरेका छन्। मध्यरातमा कम्युनिष्ट कार्यकर्ताले एक्कासी आक्रमण गरेपछि त्यसको काँग्रेस कार्यकर्ताले प्रतिकार समेत गरेका छन्। छैमलेको भण्डारखर्कमा भएको झडपमा पाँच जना घाइते भएका छन्। उनीहरुको अस्पतालमा उपचार भइरहेको छ। झडपमा लोकतान्त्रिक गठबन्धनका ३ जना तथा कम्युनिष्ट गठबन्धनका २ जना घाइते भएका छन्। आक्रमणको लोकतान्त्रिक गठबन्धनले घोर भर्सना गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ