arrow

धरानको १६ मा मतदान केन्द्र नजिकै बम विस्फोट 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
grenade-bomb.jpeg

काठमाडौं । सुनसरीको धरान १६ मा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । वडाको चन्द संस्कृत मावि मतदान केन्द्र नजिकै विहान १० बजेतिर बम विस्फोट भएको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले सो ठाउँमा पटका जस्तै आवाज आउने विस्फोटक पदार्थ पड्किएको भएपनि बम नै हो भन्ने पुष्टि भई नसकेको बताएको छ । सो विषयमा थप जानकारीका लागि प्रहरी टोली घटनास्थलमा पठाईएको छ ।

बम विस्फोटमा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ