arrow

योगेश भट्टराईको क्षेत्रमा सुरु भयो मतगणना

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
yogesh-bhattarai.jpg

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईको क्षेत्र अर्थात् ताप्लेजुङमा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणमा भएको निर्वाचनको बिहीबार दोस्रो चरणको चुनाव सुरु भएसँगै मत गणना पनि सुरु भएको हो । 

क्षेत्रका मुख्य निर्वाचन अधिकारी कृपासुर कार्कीले दिएको जानकारी अनुसार त्यहाँ मुचुल्काको प्रक्रिया सबै सकिईसकेकोले अब मत गणना सुरु भईसकेको जानकारी दिए । यहाँ पनि प्रतिनिधि सभाको एउटा समूह र प्रदेश सभा सदस्यका दुई समूह गरी ३ समूहमा मत गणना सुरु हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ