arrow

भोजपुरमा काँग्रेस अगाडि, पछिपछि माओवादी 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
congress-flag.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो चरणमा निर्वाचन भएको भोजपुरमा प्रारम्भिक मत परिणाम आउँदा काँग्रेसका उम्मेदवार अगाडि देखिएका छन् । विहिबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मत परिणान आउँदा काँग्रेस उम्मेदवारको ७ सय २९ मत आएकोेछ । 

त्यस्तै, एमालेका उम्मेदवारको ६ सय ६३ मत आएको छ । ४ वटा मतदान केन्द्रमा गरिएको मतगणनाको प्रारम्भिम मतपरिणान अनुसार यस्तो नतिजा आएको हो । त्यस्तै, प्रदेश सभाको क तर्फ नेकपा एमालेका उम्मेदवारको ३ सय ७२ मत आउँदा मसालको ३ सय ४९ मत आएको छ । 

त्यस्तै, प्रदेश सभा ख मा काँग्रेसको ५ सय ९८ मत आउँदा एमालेको १ हजार ५८ मत आएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ