- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत् पहिलो चरणमा भएको गोरखा क्षेत्र नं २ को निर्वाचनको चौथो पटक प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । चौथो मत परिणाम अनुसार अहिले पनि नयाँ शक्तिको संयोजक बाबुराम भट्टराईको अग्रता कायमै रहेको छ ।
जस अन्तर्गत् नयाँ शक्तिका संयोजक भट्टराईको ८ सय ३० मत आएको छ । भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको ७ सय ६६ मत आएको छ ।