arrow

ललितपुर ३मा कांग्रेसको प्रारम्भिक अग्रता

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

ललितपुर। प्रतिनिधी सभा ललितपुर क्षेत्र नं ३को प्रारम्भिक नतिजामा नेपाली कांग्रेसले अग्रता लिएको छ। 

कांग्रेसका मदन अमात्य ११६७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् भने माओवादी केन्द्रकी उम्मेद्वार पम्फा भुषाल ७१५ मतका साथ दोस्रो स्थानमा रहेकी छिन्। 

कांग्रेसका अमात्य ४५२ मतले अगाडी रहेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ