धनुषा ३ मा दोस्रो प्रारम्भिक नतिजा पनि महतोकै पक्षमा, मतान्तर बढ्यो
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
835
Shares
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तेस्रो चरण निर्वाचनमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई मतान्तर बढाएर पछि पारेका छन् ।
बिहीबार भएको निर्वाचनको शुक्रबार दिउँसोदेखि मतगणना सुरु भएको थियो । जसमा राजपाका महतोको ५ सय ८४ मत आउँदा काँग्रेसका विमलेन्द्र निधिको ५ सय ७१ मत आएको छ । अर्का उम्मेदवार रामसिंह यादवको जम्मा ३४ मत आएको छ ।