arrow

हुम्लामा छक्क बहादुर विजयी 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Chhaka-Bahadur-_finalLama.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४को पहिलो चरणमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवारको बागी उम्मेदवारी दिएका छक्कबहादुर लामा विजयी भएका छन् ।

शुक्रबार प्राप्त मत परिणाम अनुसार लामाले काँग्रेस उम्मेदवारलाई ४८ मतले पराजीत गरेका हुन् । लामाले ८ हजार ४ सय ९१ मत ल्याउँदा काँग्रेसका उम्मेदवारको ८ हजार ४ सय ४४ मतले ल्याएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ