-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कैलाली। कैलाली ५ को मतपरिणामको ताजा रुझानमा काँग्रेस पछि देखिएको छ।
क्षेत्र नम्बर ५ को दिउँसो ३ बजेबाट मत गन्न शुरु भएको थियो।
प्रारम्भिक रुझान अनुसार बाम गठबन्धनका एमाले उमेद्वार नारदमुनि राना ३०७ मत ल्याएर अगाडी छन्।
नेपाली काँग्रेसकी आरजु राणा देउवा २२४ मत ल्याएर रानाको पछि छिन।