arrow

झापा १ र ३ मा कार्की र लिङ्देनको अग्रता, शर्मा र सिटौला पछ्याउँदै

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
bishwa-ram.png

काठमाडौं।  झापा क्षेत्र नं. १ र ३ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । झापा १ मा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले अग्रता कायम गरेका छन् । उनले ५५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले ४ सय २७ मत ल्याएका छन् ।

त्यस्तै   झापा क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनले अगाडि रहेका छन् । उनले ६ सय ५७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३ सय २३ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ