arrow

धनुषा ३ मा महतोले लिए फराकिलो मतान्तर  

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
nidhi-mahato.png

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तेस्रो चरण निर्वाचनमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमाथि फराकिलो मतान्तर कायम गरेका छन् । बिहीबार भएको निर्वाचनको शुक्रबार दिउँसोदेखि मतगणना सुरु भएको थियो । 

जसमा राजपाका राजेन्द्र महतोको ३९ सय ८१ मत आउँदा, काँग्रेसका विमलेन्द्र निधिले ३२ सय ३१ मत आएको छ । त्यस्तै, प्रदेश सभा तर्फ ३ कमा राजपाका कविन्द्रनाथ ठाकुर ११ सय २१ र काँग्रेसका रामसरोज यादवको १ हजार ६० मत आएको छ । 

त्यस्तै, प्रदेशसभा ३ खमा राजपाका परमेश्वर साहको २३ सय ८ र काँग्रेसका  श्याम साहको १४ सय ८ मत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ