arrow

मतपरिणाम आएपछि राजन भट्टरार्इले जारी गरे यस्तो विज्ञप्ती (विज्ञप्ती सहित)

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
rajan_bhattrai.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम आईसकेपछि काठमाडौं क्षेत्र नं ४ का बाम गठबन्धनका उम्मेदवार राजन भट्टराईले मतदाताहरुलाई धन्यवाद दिएका छन् । 

काँग्रेस उम्मेदवार गगन थापासँग प्रतिस्पर्धा गरेका भट्टराईले आफूलाई मत दिने मतदाताहरुको भावना अनुरुप जनप्रतिनिधिको रुपमा संसद्मा प्रतिनिधित्व गर्न नपाए पनि आफू आफ्ना मतदाताको पक्षमा काम गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । 

नेता भट्टराईले जारी गरेको विज्ञप्ती यस्तो छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ