arrow

विहान ३ बजेसम्मको ताजा स्थिती : कुन् दलको अग्रता कति, विजय कति ? (सूची सहित)

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
कबाकमानमना.JPG

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो चरण र दोस्रो चरणको पनि प्रारम्भिक र अन्तिम मत परिणाम पनि आउने क्रम जारी छ । जस अन्तर्गत बाम गठबन्धनका उम्मेदवारहरु भारी मतले अगाडि देखिएका छन् भने विजयी भएका तर्फ पनि बामकै उम्मेदवारहरुको संख्या बढी छ ।

प्रारम्भिक मत परिणाम अनुसार काँग्रेस मतको अवस्था निकै पछाडि देखिएको छ भने बाम गठबन्धनका उम्मेदवारहरु निकै अगाडि देखिएका छन् । विहान ३ बजेसम्मको ताजा मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवारहरु निकै अगाडि छन् । कूल ६२ स्थानको नतिजा आइसक्दा एमाले ३५ ठाउँमा विजयी भएको छ भने माओवादी १५ ठाउँमा विजयी भएको छ । संविधान सभाको चुनावमा पहिलो पार्टी बनेको नेपाली काँग्रेस अहिलेसम्म ६ ठाउँमा मात्रै विजयीभएको छ । 

अग्रता तर्फ एमाले ४७ ठाउँमा अगाडि हुँदा माओवादी १९ ठाउँमा अगाडि छ । काँग्रेस पनि जम्मा  १९ ठाउँमा अगाडि छ ।  हाम्राकुरा डटकमको निर्वाचन विशेष प्रस्तुतिमा प्रस्तुत गरिएको अहिलेसम्मको मत परिणाम अनुसार अग्रता लिएका र विजयी भइसकका उम्मेदवारहरुको नामवली तल प्रस्तुत गरिएको छ । 

विजयी (प्रतिनिधि सभा)

जम्मा:- ६२

ताप्लेजुङ:-क्षेत्र नं. १ योगेश कुमार भट्टराई (२९,४७९) एमाले
पाँचथर:-क्षेत्र नं. १ वसन्त कुमार नेम्वाङ्ग (३८,६४१) एमाले
भोजपुर:-क्षेत्र नं. १ सुदन किराती (३४,३९४) माओवादी केन्द्र
धनकुटा:-क्षेत्र नं. १ राजेन्द्र कुमार राई (३७,३३३) एमाले
मोरङ:-क्षेत्र नं. १ घनश्याम खतीवडा (३७,५२४) एमाले
मोरङ:-क्षेत्र नं. २ मिनेन्द्र प्रसाद रिजाल (३५,८१९) कांग्रेस
मोरङ:-क्षेत्र नं. ३ भानुभक्त ढकाल (४२,४१३) एमाले
मोरङ:-क्षेत्र नं. ४ अमन लाल मोदी (३३,५२९) माओवादी केन्द्र
मोरङ:-क्षेत्र नं. ५ शिव कुमार मंडल (केवट) (२२,९४५) माओवादी केन्द्र
मोरङ:-क्षेत्र नं. ६ लालबाबु पंण्डित (३३,९४१) एमाले
सोलुखुम्बु:-क्षेत्र नं. १ हेम कुमार राई (२०,७४७) माओवादी केन्द्र
खोटाङ:-क्षेत्र नं. १ विशाल भट्टराई (३६,३२९) एमाले
ओखलढुङ्गा:-क्षेत्र नं. १ यज्ञराज सुनुवार (३२,५७०) एमाले
बाजुरा:-क्षेत्र नं. १ लाल बहादुर थापा (२८,०६५) एमाले
बझाङ्ग:-क्षेत्र नं. १ भैरव बहादुर सिंह (३४,६१२) एमाले
दार्चुला:-क्षेत्र नं. १ गणेश सिंह ठगुन्ना (२८,९९८) एमाले
बैतडी:-क्षेत्र नं. १ दामोदर भण्डारी (३९,५२४) एमाले
डोल्पा:-क्षेत्र नं. १ धन बहादुर बुढा (११,७६१) एमाले
मुगु:-क्षेत्र नं. १ गोपाल बहादुर बम (१३,०३४) एमाले
जुम्ला:-क्षेत्र नं. १ गजेन्द्र बहादुर महत (२२,१७३) माओवादी केन्द्र
कालिकोट:-क्षेत्र नं. १ दुर्ग बहादुर रावत (२१,११२) माओवादी केन्द्र
जाजरकोट:-क्षेत्र नं. १ शक्ति बहादुर वस्नेत (३२,२८९) माओवादी केन्द्र
दैलेख :-क्षेत्र नं. १ रविन्द्र राज शर्मा (२३,७६७) एमाले
रुकुम ६ :-क्षेत्र नं. १ जनार्दन शर्मा (३४,४०२) माओवादी केन्द्र
गुल्मी:-क्षेत्र नं. २ गोकर्ण राज विष्‍ट (३४,६१८) एमाले
रुपन्देही:-क्षेत्र नं. २ विष्‍णु प्रसाद पौडेल (४४,००९) एमाले
रुकुम:-क्षेत्र नं. १ कमला रोका (१६,९३४) माओवादी केन्द्र
दाङ:-क्षेत्र नं. २ कृष्‍ण बहादुर महरा (४०,०४२) माओवादी केन्द्र
गोरखा:-क्षेत्र नं. १ हरि राज अधिकारी (२९,८६०) माओवादी केन्द्र
गोरखा:-क्षेत्र नं. २ डा. बाबुराम भट्टराई (३१,८०७) नयाँ शक्ति
मनाङ:-क्षेत्र नं. १ पोल्देन छोपाङ गुरुङ्ग (२,३००) एमाले
लम्जुङ्ग:-क्षेत्र नं. १ देव प्रसाद गुरुङ (३९,४६८) माओवादी केन्द्र
कास्की:-क्षेत्र नं. २ रविन्द्र प्रसाद अधिकारी (२७,२०७) एमाले
मुस्ताङ्ग:-क्षेत्र नं. १ प्रेम प्रसाद तुलाचन (३,५४४) एमाले
म्याग्दी:-क्षेत्र नं. १ भुपेन्द्र बहादुर थापा (२३,३०८) एमाले
बाग्लुङ:-क्षेत्र नं. १ सुर्य प्रसाद पाठक (३३,३५७) एमाले
बाग्लुङ:-क्षेत्र नं. २ देवेन्द्र पौडेल (२८,८२७) माओवादी केन्द्र
दोलखा:-क्षेत्र नं. १ पार्वत गुरुङ (५५,४५७) एमाले
रसुवा:-क्षेत्र नं. १ मोहन आचार्य (१४,४५३) कांग्रेस
धादिङ:-क्षेत्र नं. १ भुमि प्रसाद त्रिपाठी (४९,१२१) एमाले
धादिङ:-क्षेत्र नं. २ खेम प्रसाद लोहनी (३६,६५४) एमाले
सप्तरी:-क्षेत्र नं. २ उपेन्द्र यादव (२१,६२०) संघीय समाजवादी फोरम
काठमाण्डौ:-क्षेत्र नं. १ प्रकाशमान सिंह (१०,९३६) कांग्रेस
काठमाण्डौ:-क्षेत्र नं. २ माधवकुमार नेपाल (२७,३६६) एमाले
काठमाण्डौ:-क्षेत्र नं. ३ कृष्‍ण बहादुर राई (१९,१६९) एमाले
काठमाण्डौ:-क्षेत्र नं. ४ गगन कुमार थापा (२१,५५८) कांग्रेस
काठमाण्डौ:-क्षेत्र नं. ६ भिमसेन दास प्रधान (१६,७८५) कांग्रेस
काठमाण्डौ:-क्षेत्र नं. ७ राम बिर मानन्धर (१८,१०२) एमाले
काठमाण्डौ:-क्षेत्र नं. ८ जीवनराम श्रेष्‍ठ (१३,३९७) एमाले
काठमाण्डौ:-क्षेत्र नं. ९ कृष्ण गोपाल श्रेष्ठ (२२,८५२) एमाले
काठमाण्डौ:-क्षेत्र नं. १० राजेन्द्र कुमार के.सी. (२४,१९०) कांग्रेस
भक्तपुर:-क्षेत्र नं. २ महेश बस्नेत (३६,४१२) एमाले
ललितपुर:-क्षेत्र नं. १ नवराज सिलवाल (२६,९५१) एमाले
ललितपुर:-क्षेत्र नं. २ कृष्ण लाल महर्जन (२७,७१३) एमाले
ललितपुर:-क्षेत्र नं. ३ पम्फा भुसाल (२४,०३६) माओवादी केन्द्र
धनुषा:-क्षेत्र नं. ३ राजेन्द्र महतो (३०,७४२) राजपा
मकवानपुर :-क्षेत्र नं. २ विरोध खतिवडा (४४,७४४) एमाले
सिन्धुपाल्चोक:-क्षेत्र नं. १ अग्नि प्रसाद सापकोटा (४०,५०४) माओवादी केन्द्र
सिन्धुपाल्चोक:-क्षेत्र नं. २ शेर बहादुर तामाङग (३८,४०१) एमाले
रौतहट:-क्षेत्र नं. १ अनिल कुमार झा (२१,४७२) राजपा
हुम्ला :-क्षेत्र नं. १ छक्क बहादुर लामा (८,४९१) स्वतन्त्र
सप्तरी:-क्षेत्र नं. ३ चन्द्रकान्त चौधरी (२२,५८४) राजपा

 

अग्रता (प्रतिनिधि सभा)

जम्मा:- १०१

ईलाम :-क्षेत्र नं. १ झलनाथ खनाल (२५,४४६) एमाले
ईलाम :-क्षेत्र नं. २ सुवास चन्द्र नेम्वाङ्ग (२५,३७५) एमाले
झापा:-क्षेत्र नं. १ सुरेन्द्र कुमार कार्की (२४,३००) माओवादी केन्द्र
झापा:-क्षेत्र नं.२ पवित्रा निरौला (खरेल) (२३,९२६) एमाले
झापा:-क्षेत्र नं. ३ राजेन्द्र प्रसाद लिङ्देन (२६,२३५) राप्रपा
झापा:-क्षेत्र नं. ४ लाल प्रसाद साँवा लिम्बू (२९,२०९) एमाले
झापा:-क्षेत्र नं. ५ के.पी शर्मा ओली (२९,१६५) एमाले
स‌खुवासभा:-क्षेत्र नं. १ राजेन्द्र प्रसाद गौत्तम (११,९७७) एमाले
तेह्रथुम :-क्षेत्र नं. १ भवानी प्रसाद खापुङ (८,९९०) एमाले
सुनसरी:-क्षेत्र नं. १ जय कुमार राई (१५,०४०) एमाले
सुनसरी:-क्षेत्र नं. २ सिताराम महतो (११,७९४) कांग्रेस
सुनसरी:-क्षेत्र नं. ३ भगवती चौधरी (११,८७१) एमाले
सुनसरी:-क्षेत्र नं. ४ ज्ञानेन्द्र बहादुर कार्की (१३,२३२) कांग्रेस
उदयपुर:-क्षेत्र नं. १ डा. नारायण खड्का (५,३५२) कांग्रेस
उदयपुर:-क्षेत्र नं. २ सुरेश कुमार राई (३,३४०) माओवादी केन्द्र
अछाम :-क्षेत्र नं. १ भीम वहादुर रावल (११,६३७) एमाले
अछाम :-क्षेत्र नं. २ यज्ञ बहादुर बोगटी (६,९४८) एमाले
डोटी:-क्षेत्र नं. १ प्रेम वहादुर आले (१५,५२७) एमाले
कैलाली:-क्षेत्र नं. १ रेशम लाल चौधरी (४,९२२) राजपा
कैलाली:-क्षेत्र नं. २ झपट बहादुर रावल (२,०१६) एमाले
कैलाली:-क्षेत्र नं. ३ गौरी शंकर चौधरी (५,१७१) माओवादी केन्द्र
कैलाली:-क्षेत्र नं. ४ लेख राज भट्ट (८,५०३) माओवादी केन्द्र
कैलाली:-क्षेत्र नं. ५ नारद मुनि राना (१६,०६७) एमाले
डडेलधुरा:-क्षेत्र नं. १ शेर बहादुर देउवा (१८,१००) कांग्रेस
कन्चनपुर:-क्षेत्र नं. १ बीना मगर (९,७६४) माओवादी केन्द्र
कन्चनपुर:-क्षेत्र नं. २ नर बहादुर धामी (१२,३२०) एमाले
कन्चनपुर:-क्षेत्र नं. ३ दीपक प्रकाश भट्ट (१०,३४५) एमाले
सल्यान:-क्षेत्र नं. १ टेक बहादुर बस्नेत (११,६०८) माओवादी केन्द्र
हुम्ला :-क्षेत्र नं. १ मङगल बहादुर शाही (८,४४४) कांग्रेस
दैलेख :-क्षेत्र नं. २ राजबहादुर बुढाक्षेत्री (११,१०२) एमाले
सुर्खेत:-क्षेत्र नं. १ ध्रुवकुमार शाही (२३,०५९) एमाले
सुर्खेत:-क्षेत्र नं. २ नवराज रावत (८,१४५) एमाले
गुल्मी:-क्षेत्र नं. १ प्रदिप कुमार ज्ञवाली (१३,६४९) एमाले
पाल्पा:-क्षेत्र नं. १ दल बहादुर राना (१७,८५२) एमाले
पाल्पा:-क्षेत्र नं. २ सोम प्रसाद पाण्डेय (२३,४१०) एमाले
नवलपरासी:-क्षेत्र नं. १ हृदयेश त्रिपाठी (१९,२६१) एमाले
नवलपरासी:-क्षेत्र नं. २ देवेन्‍द्र राज क‌ंडेल (१०,९१२) कांग्रेस
रुपन्देही:-क्षेत्र नं. १ छविलाल विश्वकर्मा (१५,२४९) एमाले
रुपन्देही:-क्षेत्र नं. ३ घनश्याम भुसाल (२२,७५२) एमाले
रुपन्देही:-क्षेत्र नं. ४ प्रमोद कुमार यादव (१३,६७८) कांग्रेस
रुपन्देही:-क्षेत्र नं. ५ भरत कुमार शाहा (२३,१८३) कांग्रेस
कपिलवस्तु:-क्षेत्र नं. १ चक्रपाणी खनाल (७,४२८) माओवादी केन्द्र
कपिलवस्तु:-क्षेत्र नं. २ बृजेश कुमार गुप्‍त (११,९६५) एमाले
कपिलवस्तु:-क्षेत्र नं. ३ अभिषेक प्रताप शाह (६,४५४) कांग्रेस
रोल्पा:-क्षेत्र नं. १ बर्षमान पुन (२७,९०७) माओवादी केन्द्र
प्युठान:-क्षेत्र नं. १ दुर्गा पौडेल (१४,७०५) राजमो
दाङ:-क्षेत्र नं. १ मेटमणि चौधरी (१९,३१७) एमाले
दाङ:-क्षेत्र नं. ३ हिराचन्द्र के.सी. (१९,३६३) एमाले
बाँके:-क्षेत्र नं. १ महेश्‍वर जंग गहतराज (अथक) (७,६११) माओवादी केन्द्र
बाँके:-क्षेत्र नं. २ मोहम्मद ईश्तियाक राई (१६,९४९) संघीय समाजवादी फोरम
बाँके:-क्षेत्र नं. ३ नन्द लाल रोका क्षेत्री (१८,३९७) एमाले
बर्दिया:-क्षेत्र नं. १ वामदेव गौतम (२७,३०९) एमाले
बर्दिया:-क्षेत्र नं. २ सन्त कुमार थारु (३१,९७१) एमाले
कास्की:-क्षेत्र नं. १ खगराज अधिकारी (२७,१९८) एमाले
कास्की:-क्षेत्र नं. ३ जगत बहादुर सुनार (विश्वकर्मा) (२८,४७३) एमाले
तनहुँ:-क्षेत्र नं. १ कृष्ण कुमार श्रेष्ठ (२०,२०१) एमाले
तनहुँ:-क्षेत्र नं. २ केदार सिग्देल (१८,९५७) एमाले
पर्वत :-क्षेत्र नं. १ पदम गिरी (२४,८१५) एमाले
नवलपरासी ४ :-क्षेत्र नं. १ शशांक कोइराला (१८,३८८) कांग्रेस
नवलपरासी ४ :-क्षेत्र नं. २ विष्णु कुमार कार्की (१३,१९३) कांग्रेस
रामेछाप:-क्षेत्र नं. १ श्याम कुमार श्रेष्‍ठ (२९,१८५) माओवादी केन्द्र
सिन्धुली:-क्षेत्र नं. १ गणेश कुमार पहाडी (२३,८९२) एमाले
सिन्धुली:-क्षेत्र नं. २ हरिवोल प्रसाद गजुरेल (१६,९८२) माओवादी केन्द्र
सप्तरी:-क्षेत्र नं. १ डा.सुर्य नारायण यादव (१४,७२२) संघीय समाजवादी फोरम
नुवाकोट:-क्षेत्र नं. १ हित बहादुर तामाङ (२२,३२३) माओवादी केन्द्र
नुवाकोट:-क्षेत्र नं. २ नारायण प्रसाद खतिवडा (२७,३२२) एमाले
काठमाण्डौ:-क्षेत्र नं. ५ इश्वर पोखरेल (१०,६५०) एमाले
सप्तरी:-क्षेत्र नं. ४ तेजु लाल चौधरी (५,९३८) कांग्रेस
सिराहा:-क्षेत्र नं. १ प्रदिप गिरी (७,०५४) कांग्रेस
सिराहा:-क्षेत्र नं. २ शत्रुधन प्रसाद सिंह (५,७५८) संघीय समाजवादी फोरम
सिराहा:-क्षेत्र नं. ३ लिलानाथ श्रेष्ठ (१२,०४०) एमाले
भक्तपुर:-क्षेत्र नं. १ प्रेम सुवाल (७,२४९) नेमकिपा
सिराहा:-क्षेत्र नं. ४ अजय शंकर नायक (७,८१५) माओवादी केन्द्र
धनुषा:-क्षेत्र नं. १ मातृका प्रसाद यादव (५,१३२) माओवादी केन्द्र
धनुषा:-क्षेत्र नं. २ उमाशंकर अरगरिया (१२,५०७) संघीय समाजवादी फोरम
काभ्रेपलान्चोक:-क्षेत्र नं. १ दान बहादुर थापा (१८,८९१) माओवादी केन्द्र
काभ्रेपलान्चोक:-क्षेत्र नं. २ गोकुल प्रसाद वाँस्कोटा (१५,६८२) एमाले
धनुषा:-क्षेत्र नं. ४ रघुबीर महासेठ (३,७६९) एमाले
मकवानपुर :-क्षेत्र नं. १ कृष्‍ण प्रसाद दहाल (२२,०१९) एमाले
चितवन:-क्षेत्र नं. १ सुरेन्द्र प्रसाद पाण्डे (४,५३९) एमाले
चितवन:-क्षेत्र नं. २ कृष्ण भक्त पोख्रेल (२,९७६) एमाले
चितवन:-क्षेत्र नं. ३ पुष्प कमल दाहाल (प्रचन्ड) (३,८९५) माओवादी केन्द्र
महोत्तरी :-क्षेत्र नं. १ गिरिराज मणी पोखरेल (८,३४६) माओवादी केन्द्र
महोत्तरी :-क्षेत्र नं. २ शरत सिंह भण्डारी (७,२२१) राजपा
महोत्तरी :-क्षेत्र नं. ३ महन्थ ठाकुर (५,४३८) राजपा
महोत्तरी :-क्षेत्र नं. ४ सुरेन्‍द्र कुमार यादव (१,५५२) संघीय समाजवादी फोरम
सर्लाही :-क्षेत्र नं. १ प्रमोद साह (७,१७६) राजपा
सर्लाही :-क्षेत्र नं. ३ रामेश्‍वर राय यादव (४,८३०) माओवादी केन्द्र
सर्लाही :-क्षेत्र नं. ४ अमरेश कुमार सिह (४,०५९) कांग्रेस
रौतहट:-क्षेत्र नं. २ मोहम्मद आफताब आलम (१३,५५४) कांग्रेस
रौतहट:-क्षेत्र नं. ३ प्रभु साह (८,९१३) माओवादी केन्द्र
रौतहट:-क्षेत्र नं. ४ देव प्रसाद तिमलसेना (११,७२४) कांग्रेस
बारा :-क्षेत्र नं. १ उमाकान्त चौधरी (९,८६८) कांग्रेस
बारा :-क्षेत्र नं. २ रामसहाय प्रसाद यादव (१२,५८६) संघीय समाजवादी फोरम
बारा :-क्षेत्र नं. ३ अदयानन्द पाण्डेय (७,२८०) एमाले
बारा :-क्षेत्र नं. ४ देवनारायण थारु (१०,६५८) एमाले
पर्सा:-क्षेत्र नं. १ प्रदिप यादव (८,६२५) संघीय समाजवादी फोरम
पर्सा:-क्षेत्र नं. २ अजय कुमार चौरसिया (४,८५७) कांग्रेस
पर्सा:-क्षेत्र नं. ३ सुरेन्‍द्र प्रसाद चौधरी (२,३०६) कांग्रेस
पर्सा:-क्षेत्र नं. ४ लक्ष्मण लाल कर्ण (५,२५६) राजपा
सर्लाही :-क्षेत्र नं. २ महिन्द्र राय यादव (५,७९४) राजपा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ