arrow

समानुपातिकमा एमाले बढी नै अगाडि लाग्यो, काँग्रेस सुस्ताउँदै, कसको कति मत ? [बिहान ६ः३० सम्म]

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
samanupatik2.JPG

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेपाली काँग्रेस केही सुस्ताउँदा नेकपा एमाले निकै अगाडि बढेको छ । 

मंगलबार बिहान ६ः३० सम्म एमालेको ९,३५,००२ मत रहेको छ भने काँग्रेसको ८,७७,७७० मत रहेको छ । 

माओबादी केन्द्रको ३,८५,३०० मतसहित तेस्रो स्थान यथाबत् छ ।

संघीय समाजवादी फोरम ६४०८६ मत सहित चौथो स्थानमा छ । 

विवेकशील साझा पार्टी ५३,०२८ मतसहित पाँचौं स्थानमा छ । 

राप्रपा ४८,४८४ मतसहित छैटौं स्थानमा छ । राजपा नेपालको ४२,४८४ मत छ । 

नयाँ शक्ति पार्टीको ३१०५६ मत छ । जनमोर्चाको २४,२०८ तथा राप्रपा प्रजातान्त्रिकको १८८५९ मत रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ