arrow

समानुपातिकमा एमालेले कटायो १० लाख मत, अरु कसको कति ? (बिहान ९ः१५ बजेसम्म)

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
samanupatik3.JPG

काठमाडौं। प्रतिनिधि सभाको समानुपातिकतर्फ नेपाली काँग्रेस केही सुस्ताउँदा नेकपा एमालेले १० लाख मत कटाएको छ। मंगलबार बिहान ९ः१५ बजेसम्मको परिणाममा एमालेले १० लाख मत कटाएको छ। काँग्रेसको ९ लाख ५८ हजार मत रहेको छ। माओबादी केन्द्रको ४ लाख २० हजार मत रहेको छ।

संघीय समाजवादी फोरमले ७२ हजार मत कटाएको छ। पाँचौं स्थानको विवेकशील साझा पार्टीले ५७ हजार मत कटाएको छ। राप्रपा ५३ हजार मतसहित छैटौं स्थानमा छ। राजपा नेपालको ४४ हजार मत छ। नयाँ शक्ति पार्टीको ३२ हजार मत छ।जनमोर्चाको २५ हजार तथा राप्रपा प्रजातान्त्रिकको २२ हजार मत मात्र भएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ