arrow

समानुपातिकमा काँग्रेस पनि १० लाख क्लवमा, अरु कसको कति ? 

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
samanupatik4.JPG

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेपाली काँग्रेसले पनि १० लाख मत कटाएको छ । नेकपा एमालेले १० लाख ८१ हजार मत कटाएको छ। मंगलबार बिहान १०ः३० बजेसम्मको परिणाममा काँग्रेसले १० लाख ६ हजार मत कटाएको छ। माओबादी केन्द्रको ४ लाख ४२ हजार मत रहेको छ। 

संघीय समाजवादी फोरमले ७६ हजार मत कटाएको छ। पाँचौं स्थानको विवेकशील साझा पार्टीले ६१७ हजार मत कटाएको छ। राप्रपा ५६ हजार मतसहित छैटौं स्थानमा छ। राजपा नेपालको ५१ हजार मत छ। नयाँ शक्ति पार्टीको ३३ हजार मत छ। जनमोर्चाको २६ हजार तथा राप्रपा प्रजातान्त्रिकको २३ हजार मत मात्र भएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ