arrow

तनहुँ कांग्रेस सचिव बास्तोलाद्वारा दिए पदबाट राजीनामा

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
bastola_news.jpg

तनहुँ । नेपाली कांग्रेस तनहुँका सचिव विश्व वास्तोलालाले पदबाट राजीनामा दिएका छन् ।

मंसिर २१ गते सम्पन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा पार्टीले जिल्लामा भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै सचिव वास्तोलाले राजीनामा दिएको विज्ञप्ती मार्फत जानकारी गराएका छन् । 

वास्तोलाले पार्टीको जिम्मेवारीमा नरहे पनि लोकतन्त्र संस्थागतका लागि सदैव प्रतिबद्ध रहने बताएका थिए ।बास्तोला निर्वाचित सचिव हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ