arrow

समानुपातिकमा एमालेलाई भेट्टाउने प्रयास गर्दै काँग्रेस, कसको कति मत (१०ः१० बजेसम्म)

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
3dal.jpg

काठमाडौं । प्रतिनधिसिभाको समानुपातिकतर्फ नेकपा एमाले निकै अगाडि बढेको छ । एमालेको १८ लाख ९३ हजार २९० मत हुँदा काँग्रेसको १८ लाख ३ हजार ५४२ मत रहेको छ । 

तेस्रो स्थानको माओवादी केन्द्रको ७ लाख ३२ हजार ७१० मत रहेको छ । संघीय समाजवादी फोरमको २ लाख ३१ हजार ११० मत रहेको छ । 

राजपाको १ लाख ७४ हजार ११ मत रहेको छ भने राप्रपाको १ लखा २६ हजार २४३ मत छ । 

त्यसैगरी विवेकशील साझा पार्टीको १ लाख १७ हजार ९४, नयाँ शक्तिको ५४ हजार ४७७, राप्रपा प्रजातान्त्रिकको ४२ जार २९३ तथा राष्ट्रिय जनमोर्चाको ३४ हजार ६११ मत छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ