arrow

विश्वप्रकाश उपविजेता भएपछि सिइओ रूष्ट

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
bishwaprakash1.jpg

झापा । आसन्न प्रतिनिध सभामा झापा क्षेत्र नम्वर १ बाट नेपाली कांग्रेसका उम्मदवार विश्वप्रकाश शर्मा उपविजेता बनेपछि  यूनाइटेड इन्सुरेन्सका सिइओ रुष्ट बनेका छन् । यूनाइटेड इन्सुरेन्सका सिइओ  शेखर बरालले आफ्नो फेसबुकमा पोष्ट गर्दै रुष्टता देखाएका हुन् ।

चुनावी परिणामलाई लिएर सिइओ बरालले  झापाली जनताले विश्व प्रकाशलाई न्याय गर्न नसकेको लेखेका छन् ।  निर्वाचनमा  नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कार्की विजयी भएपछि बरालले  'बिपत्ती पर्दा , अफ्ठेरो पर्दा, जङलि हात्ती धपाउनु पर्दा विश्व प्रकाश, भोट चैं राम कार्की' भन्ने प्रश्न गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ