वेलायती राजकुमार ह्यारी र अभिनेत्री मेघानको विवाहको मिति तय
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
769
Shares
काठमाडौं । बेलायती राजकुमार ह्यारी र उनकी प्रेमिका मेघान मार्केलको विवाह मे १९ मा हुने भएको छ ।
समाचार एजेन्सी एएफपीले दिएको जानकारी अनुसार उनिहरुको विवाह लण्डनको किंग्सटन प्यालेसमा हुनेछ । बेलायती महारानी एलिजावेथका नाती राजकुमार ह्यारीले अमेरिकन अभिनेत्री मेघानसँगको प्रेमलाई विवाहमा परिणत गर्ने निर्णय गरेका थिए।