काठमाडौं। शिवपुरी बन्यजन्तु आरक्षभित्र गोली चल्दा एक महिला घाईते भएकी छिन्। घाईतेको पहिचान खुलेको छैन् भने गोली चलाउनेको खोजी भैरहेको छ।
घाईते महिलाो काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ। प्रहरी घट्नास्थल तर्फ गएको तर थप जानाकारी नआएको प्रहरीले जनाएको छ। सेनाको नियन्त्रणमा रहेको निकुञ्ज नजिक गोली चलेको हो ।