arrow

ट्रिपरले स्कुटरलाई हान्यो, स्कुटर चालक गम्भीर

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
accident-final.jpeg

काठमाडौं । काठमाडौंको बनस्थलीचोकमा एक ट्रिपरले स्कुटरलाई ठक्कर दिएको छ । सोमबार राति १० बजे काठमाडौं महानगरपालीका १६ बनस्थली चोकमा बा४ख ११६५ नम्बरको ट्रिपरले बा७०प ७४ ७९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भिर घाईते भएका छन् । 

घाइते हुनेमा मोरङ्ग पथरी घर भई हाल काठमाडौं कपन मिलनटोल बस्ने ३० बर्षीय विकास बराईली रहेका छन् । 

घाईते बराईलीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

दुर्घटनामा संलग्न ट्रिपर र चालकलाई महानगरिय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ