-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
धादिङ । धादिङमा टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धादिङको गंगाजमुना ६ बुढाथुङ बजारमा भएको दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।