-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । काठमाडौंको नयाँबजारस्थित सडकखण्डमा सोमबार बिहान साढे ६ बजे बा २ ख ९४ नम्बरको बसको ठक्करबाट एक साइकलयात्री घाइते भएका छन् ।
गोरखा घर भई हाल काठमाडौं बस्ने २५ वर्षिय आशीष गुरुङ गम्भीर घाइते भएका हुन् ।
उनको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ ।
दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई महानगरिय प्रहरी वृत सोह्रखुट्टेले नियन्त्रणमा लिएको छ ।