arrow

ओली बिहीबार स्वदेश फर्कने

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौँ । नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार स्वदेश फर्कने भएका छन् ।  

गत पुस २६ मा त्यसतर्फ गएका उनि मंगलवार आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी दिए ।

 पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ