arrow

प्रदेश प्रमुखको शपथग्रहण हुँदै

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौं । सरकारले तोकेका सातवटै प्रदेशका प्रदेश प्रमुखले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । 

राष्ट्रपति कार्यालयमा शुक्रबार दिउँसो ३ देखि अपरान्ह ४ बजेको बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । बिहिबार सार्वजनिक बिदा परेकाले शपथग्रहण शुक्रबारलाई सरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ