पोलियो थोपा खुवाउँदै गरेका दुई स्वयंसेविकाको हत्या
प्रकाशित २०७४ माघ ५ शुक्रबार
320
Shares
बलुचिस्तान । पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या भएको छ ।
पाकिस्तान प्रहरीका अनुसार बलुचिस्तानमा भइरहेको पोलियो उन्मूलन अभियानमा सक्रिय उनीहरुलाई पोलियो थोपा खुवाइरहेका बेला मोटरसाइकलमा आएका बन्दुकधारीले आक्रमण गरेका थिए ।
आक्रमण कसले गर्यो भन्ने बारे खुलेको छैन । मृतकहरु आमाछोरी रहेको पाकिस्तान प्रहरीले जनाएको छ ।